काठमाडौँ, ९ कात्तिक । काठमाडौँको लोलाङमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भएको छ । ना ६ ख ७८२५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने अर्का एकको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय तिलकुमारी तिवारी, ३ वर्षीय बालक अजित तिवारी रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter