काठमाडौं,कात्तिक १२ – त्रिभुवन विमानस्थल नजिकै आज बिहान शव फेला परेको छ। सिनामंगल र विमानस्थल गेटको बीचमा रहेको कल्भर्टभित्र शव फेला परेको हो । चप्पल र कपडा लगाइहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी २० वर्षीय युवकको पहिचान हुन सकेको छैन। शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter