काठमाडौं : अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।

आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा मात्र सार्वजनिक गर्ने आयोगको तयारी छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter