कात्तिक, काठमाडाैँ । सर्लाहीको एक गाउँमा दिपावलीको दीपले जलेर एक स्कोरपियो जीप र एक जना बालक जलेका छन । जिल्लाको ब्रम्हपुरी गाउँपालिका-७ नोकेलवामा आगोलागी दिपालीका लागि जीपमा बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको छ भने जीपभित्र सुतेका एकजना बालकको पनि ज्यान गएको छ ।

घरको आगनमा पार्किङ गरेर राखेको बीआर ०६ एपी २०१८ नम्बरको बलेरो जीपमा दिपावली गर्न बालेको आगो सल्किँदा जीपभित्र सुतिरहेका रामलाल रायको १२ वर्षका छोरा धनिकलाल रायको ज्यान गएको हो । जीप पूर्ण रुपमा जलेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter