ललितपुर कात्तिक २९ – शो रुममा लैजाँदै गरेको हुन्डाइको नयाँ कार सानेपामा दुर्घटनामा परेको छ । बल्खुबाट सो रुम लैजाने क्रममा हुन्डाइको नयाँ कार सानेपाको कालोपुलमुनी अन्यन्त्रित भइ दुर्घटना भएको हो। कार अन्यन्त्रित भइ भित्तामा ठोकिएको र त्यसपछि पल्टिएको प्रत्पक्षदर्शीले बताए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter