नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार शुक्रबार एकसाथ ४ सय ५५ इन्सपेक्टरको सरुवा गरिएको हो। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले शुक्रबार सरुवाको निर्णयमा हस्ताक्षर गरेका थिए ।

उक्त निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाना पाउने गरी सरुवा गरिएको छ। शुक्रबार सरुवा गरिएका निरक्षिकहरु सबै जिल्लामा कार्यरत छन् ।

यसैबीच कास्कीमा कार्यरत  इन्स्पेक्टरहरुको पनि सरुवा भएको छ । हेर्नुहोस् सरुवाको सम्पूर्ण  नालीबेली !

Insp_Transfer

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter