मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि चीनको सान्यामा मिस नेपाल २०१८ वर्ल्ड श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै छिन् । विश्वभरबाट आएका १२० सुन्दरीहरुसंग नेपाली चेली खतिवडाले प्रतिस्पर्धा गर्दै छिन ।

छनौट क्रममा शृंखला खतिवडा सबै भन्दा १० बलियो प्रतिष्पर्धीमा छनौट भएकी छिन । मकवानपुरकी चेली श्रृंखला खतिवडाले मिस वर्ल्ड टाइटल जित्ने सम्भावना अझ बलियो भएर गएको छ । उनिलाई मिस वर्ल्ड बन्नका लागि भोट गर्नु पर्नेछ । अति सहज र बिना पैसा भोट गर्न सकिनेछ भोट गर्नका लागि उनि आफैले अपिल गरेको तलको भिडियो हेर्नुहोस् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter