काठमाडौं- नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ। आफ्नो युटुब च्यानलमा छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन्।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन्। यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए जसलाई सन्दिप आफैंले लेखेका हुन्।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter