पुस, काठमाडाैँ । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अाजरातिबाट लागू हुने गरी समायोजन गरेको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter