काठमाडौं । जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् । चोरी मुद्दाका सिन्धुपाल्चोकका लालकाजी तामाङ अदालतबाटै फरार भएका हुन् । यसअघि पनि उनी फरार अभियुक्त थिए ।

प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले हत्कडीसहित फरार भएको पुष्टि गर्दै उनको खोजी भईरहेको बताए । प्रहरी टोलीले अदालतलाई बुझाएलगत्तै अदालत परिसरबाटै फरार भएको डीएसपी बोगटीको भनाई छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter