पोखरा । अंग्रेजी नयाँ वर्षलाई स्वागतार्थ फेवाताल किनारमा पोखरा सडक महोत्सव ‘स्ट्रिट फेष्टिभल’ आज पुस १३ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले आयोजना गर्दै आइरहेको सडक महोत्सवको २० औं संस्करणको उद्घाटन कोमागाने पार्क स्थित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter