काठमाडौँ, २६ पुस । नेपाल आयल निगमले आन्तरिक उडानतर्फका लागि हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि लिटरको १०४ रुपैयाँ ५० पैसा रहेको आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरिएको नेपाल आयग निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

नेपाल आयल निगमले घटाएको हवाई इन्धनको मूल्य बिहीवार राति १२ बजेपछि लागू हुने छ । आयल निगमले केही दिन अगाडि मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि घटाएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter