पोखरा, पुस ३० । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । ४४ बर्षका देवेन्द्र गिरीको लप्सी टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भीर घाईते भएका उनको उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याईएको थियो । तर अस्पताल ल्याउने वित्तिकै उनलाई मृत घोषणा गरिएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter