हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि, शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली सभालाई रवीन्द्रकी श्रीमती बिद्या भट्टराईले आउने र सहयोग गर्ने सबैलाई धन्यावादका शब्द राख्दा सबैका आँखा रसाएका थिए । उनले रवीन्द्र श्रीमान जस्तो नभएर साथी जस्तो भएको र उनका सपनालाई अब सरकारले र पार्टीले पुरा गर्नुपर्ने बताईन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter