जेठ-२९ , पोखरा। पोखराको उत्तमचोकमा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter