पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको छ ।बुधबार बिहान करिब ६ बजे सडकमा फोहोर फाल्दै गर्दा भेटिएपछि शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई वडा कार्यालयले १५ हजार रुपैँया जरीवाना तिराएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter