जेठ-७, काठमाण्डौ / सरकारले भारत द्वारा अतिक्रमित क्षेत्र समेटेर नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । संसदमा नीति तथा कार्यक्रममा आफ्नो जमिन समावेश गरेर नयाँ नक्सा जारि गर्ने बताए संगै मन्त्रिपरिषद बैठकले भुमि व्यवस्था तथा गरिबी नियन्त्रण मन्त्रि पद्मा अर्यालले पेश गरेको नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद बैठकले स्वीकृत गरेसंगै भुमि व्यवस्था तथा गरिबी नियन्त्रण मन्त्रि पद्मा अर्यालले नक्सा सार्वजनिक गरि जारि गर्नुभएको छ । उक्त नक्सामा नेपालका सबै स्थानीय तह, अन्तरास्ट्रिय सिमाना लाई समावेश गरिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter