पोखरा । पोखरा महानगरपालिकाकामा कार्यरत कर्मचारीहरु मध्य कोरोना परिक्षण गर्दा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) पोजेटिभ देखिएका चार जना मध्य तिन जनाको पिसिआर परिक्षणमा नतिजा नेगेटिभ देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर पद्धतीबाट परिक्षण  गर्दा तिन जनाको नेगेटिभ देखिएको र एक जनाको पुनः स्वाव संकलन गर्नुपर्ने भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter