गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दो रहेको छ । बुधबार मात्रै बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश का निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ | संक्रमित पुस्टि भएका सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ |

No photo description available.

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter