म्याग्दी को धौलागिरी गाउपालीका वडा ७ धारापानी मा जन्मिएका चर्चित युुटयुुबर तथा मोटो भ्लगर बिबिध जंग थापाले आफनो जन्मदिनको दिनको अबसरमा पोखरामा रहेको मानब सेवा आश्रममा खाद्यान्न सहयोग लयागत अत्याआवस्यक सामाग्रिको सहयोग गरेका छन ।

मोटरसाईकल साईकलको नेपालकै चर्चित रियालिटी सो प्लसर डेयर भेन्चर सिजन ३ मा नेपाल अत्याधिक पपुुलर राइडरको अवार्ड जिते पछि बिबिध मोटरसाईकल प्रेमी हरुको बिचमा चर्चित बन्न पुुगेका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter