काठमाडौं, माघ ८ – महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका असइ रमेश खड्का तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।

व्यक्तिको लेनदेनको कागज आफूसँग राखेर सेवाग्राहीसँग बालाजु बाइपासको एक होटलमा तीन लाख घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहान ११ बजे खड्कालाई पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter