साटियो बच्चा ! अस्प्तालमा छोरी घर पुग्दा छोरा ! काठमाण्डौं, भदौ २२ ।गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान
मदिराको विज्ञापनमा महिला लाई रोक, उमेर सोधेर मात्रै रक्सि बेच्न सर्वोच्चको आदेश काठमाडौँ, भदौ १८/ सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश
सरकार र चिकित्सक सङ्घबीच सहमति : मुलुकी संहितामा चिकित्सक संघकै मागअनुसार संशोधन काठमाडौँ, भदौं १९/ सरकार र आन्दोलनरत हनेपाल चिकित्सक सङ्घबीच सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया
अस्पताल बन्द गर्ने चिकित्सक संघको अान्दोलनमा नेपाली कांग्रेसको समर्थन भदाै, काठमाडाैँ । अस्पताल बन्द गरेर हड्तालमा उत्रिएका चिकित्स संघको अान्दोलनमा नेपाली कांग्रेसले समर्थन जनाएको
प्लास्टिक झोला प्रतिबन्धको निर्णय कार्यान्वयनमा सर्वोच्चको अादेश बाधक भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको
आज देशभर स्वास्थ्य सेवा बन्द काठमाडौं, भदौं १७ – सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा
कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल, उपभोक्ताले बाेलाए अनुगमन टाेली काठमाडौं, १७ भदौ / खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा
पोखरामा गर्भवती महिला भएको घरमा झण्डा गाडिने पोखरा ,१० भदौ / पोखरा २१ कृस्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्रभावकारी व्यवस्थापन गर्न स्थानीयले
बिमस्टेकका भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स काठमाडौं, १० भदौ। यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट
अनुमगन गर्न गएको टोलीलाई थुनेर राखिएदिए कालिमाटी तरकारी बजारका ब्यापारीले काठमाडौं, साउन ४/ कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग
अर्धनग्न महिलाहरु बलात्कारीलाई फाँसी दिन माग गर्दै प्रदर्शनमा काठमाडौं । महिलाहरु पेटीकोट लगाएर अर्धनग्न भै बलात्कारीलाई फाँसीकाे माग गर्दै माइतीघरमा लगाएर प्रदर्शन गरेका
बच्चा नजन्माउनेलाई कर ? बेइजिङ, १ भदौ/ चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय
यौन सम्पर्क नगरिकनै आमा बन्दै महिला ! एजेन्सी । अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ
अल्सरले लिंग कुहिएर झरेपछि वृद्धको मृत्यु साउन, काठमाडौं । अल्सर रोगको कारण लिंग कुहिएर झरेपछि भारतको लखनउमा एक ८२ वर्षीय वृद्धको
विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष मिसाईयो,१३ विद्यार्थी बिरामी, २ गम्भीर मोरङ, साउन २९ – लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले
You must be logged in to post a comment.