१० फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बैठक बोलाइएको सूचना जारी गरेका छन् ।

यस अघि कांग्रेसले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । उक्त बैठक स्थिगित गरी बिहीबा सांसदहरुको बैठक बोलाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter