काठमाडौँ,५ चैत। नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनको आज अपराह्न शपथ ग्रहण हुने छ ।

दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित उपराष्ट्रपति पुन आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने छिन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter