असार-३०,
धरान
वि. पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले करार सेवामा पूर्ति हुने गरि १२० जना स्टाफ नर्स माग गरेको छ ! यहि असार २६ गते सुचना प्रकाशित गरेको प्रतिष्ठानले फारम बुझाउन ३० दिन सम्म आब्हान गरेको छ !