काठमाडौं, वैशाख २३ । नेपाल प्रहरीको प्रधान कार्यालयले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरीको प्रधान कार्यालयको मानव स्रोत विकास विभागले निकालेको पत्र अनुसार पर्सा जिल्लामा एसपी रेवती ढकालको सरुवा भएको छ ।
त्यस्तै चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्धिविक्रम शाह, कास्कीमा ओम राना र बारामा मीरा चौधरीको सरुवा भएको छ ।
यस्तो छ सरुवाको सूची :