बैशाख २५, पोखरा / मोदीको मुक्तिनाथ भ्रमणलाई लिएर अनेरास्ववियू नेता पौडेलको यस्तो चेतावनी नेपाल आउन लागेका भारतिय प्रधानमन्त्रीको नरेन्द्र मोदी मुत्तिलनाथ भ्रमणमा जाँदा भारतिय नम्बर प्लेटको सवारी साधन प्रयोग भए रोक लागउने अनेरास्वबियू केन्द्रिय सदस्य प्रकाश पौडेलले चेतावनी दिएका छन् ।
सरकारले मुक्तिनाथ जाने बाटोलाई २ दिन सम्म रोक लगाउने निर्णय प्रती आक्रोशित हुदै नेता पौडेलले म्याग्दी हुदै मुक्तिनाथ पुग्ने भारतीय नम्बर प्लेटका गाडी रोक्ने बताए । उनले म्याग्दीबाट अगाडि बढ्दा आन्तरिक रुपमा इजाजत लिने ब्यबस्था गर्न स्थानिय तहलाइ माग गरेका छन ।
मुक्तिनाथ पुग्नु दर्शन गर्नु लाई मुख्य सफलता मान्ने भक्तजनबाट मोदिलाइ असुरक्षित हुन्छ भनी आउनु भन्दा २ दिन अगाडी बाटै नागरिक प्रवेश निशेध गर्ने कुरा को घोर बिरोध गर्दछु उनले भने ।