काठमाडौँ, १० जेठ / स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो ।

पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर सडकमा निस्केका थिए । पहिलो पटक बगदाद अन्तर्राष्ट्रिय क्रान्तिकारी गीतले गुञजमान भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter