काठमाण्डौ – कैलालीको धनगढीमा गोलि हानेर आईएम्ईको साढे नौ लाख रकम लुट्ने दुई जना काठमाण्डौमा पक्राउ परेका छन । महानगरिय अपराध महमशाखाको टोलीले उनिहरुलाई गोंगबुबाट पक्राउ गरिएको एसएसपी धिरजप्रताप सिहले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter