कार्तिक-२९, पोखरा
चुनाव नजिकिए संगै बिभिन्न कलाकारले पार्टी विशेस गितहरु गाई रहेका छन्, राजनैतिक पार्टीको आधारमा रास्ट्रिय लोक दोहोरि गित प्रतिष्ठानमा चुनाव हुने भएपछि कलाकारहरुले आफुँ निकट पार्टीको गित गाऊनु खासै अस्वाभाविक पनि मानिदैंन !

चुनावको मुखमा बजारमा अरु गित हरुभन्दा चुनावी गितहरु अझ धेरै लोकदोहोरि भाकामा सुन्न पाईएका बेला जनवादी गायक कृष्ण भण्डारी को लय शब्दमा एऊटा भजन गित बजारमा आएको छ ! जनसाँस्कृतिक महासंघ कास्कीको प्रस्तुति रहेको उक्त भजन गित चुनावका बेलामा निस्किएका प्राय गित जस्तै चुनावी गित छ: वामपन्थी भजन !
आफैँ जनसाँस्कृतिक महासंघ कास्कीको अध्यक्ष रहेका भण्डारीको उक्त वामपन्थी भजनमा वामपन्थीलाई भोट मागिएको छ !
भजनमा चर्चित लोकदोहोरि गायकहरु जीवन दाहाल, तारापति सुवेदी, कृष्ण भण्डारी र चर्चित लोकदोहोरी गायिका लक्ष्मी नेपालिले आवाज दिएका छन् !
बाकिं भिडियो बाट :
