कार्तिक- २९
पोखरा

भाईरल भैदियो भन्दै युट्युबमा आएको एउटा भिडियो आफैमा भाईरल भईदिएको छ ! चार दिन अघिमात्र Beest Production द्वारा युट्युबमा आएको उक्त भिडियो हाल सम्म नौ लाख सत्ताईस हजार सात सय उनन्तिस जनाले हेरिसकेका छन् भने उक्त भिडियो अहिले युट्युबको ट्रेण्डीङ १ मा परेको छ !

 

बिर्सेर बारम्बार सम्झिदो रैछु जस्ता रोमाम्चक शब्दहरु मिलाएर बनाईएको उक्त म्युजिक भिडियो युवा युवतीको प्रेम संग जोडिएको छ र भिडियो अझै रोमान्चक हुनुमा भिडियोमा देखिएकी सानी फुच्चीको लोभलाग्दो नृत्य र अभिनाय पनि रहेको दर्शकहरुको कमेन्टहरुले बताऊछन् !
भाईरल भैदियो अझै भाईरल होस्, पिपल्स डेली नेपालको सुभकामना !
बाकिं तलको लिंकमा भिडियो हेर्नुहोला :

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter