काठमाडौं,असोज १७ – काठमाडौंको बबरमहलमा सवारी दुर्घटना भएको छ । बुधबार बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घटनामा मोटरसार्इकल चालक वर्ष २५ का सन्तोष पाख्रिन र पछाडि बस्ने वर्ष ५० का खड्क घिसिङ घार्इते भएका छन्। दुवैलार्इ अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter