असार १९ पोखरा । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । वडा नं ९का ३ वटा बुथका २० वटा मतपत्र हराएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए । गणना गर्दा २० वटा मतपत्र नभेटिएपछि वडा नम्बर ९ को मतगणना रोकिएको हो ।

 


सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए । त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter