काठमाडौं,मंसिर १४

सरकारले मंसिर १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । भोलि हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) मा सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर १५ र इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे पौस १० गते सार्वजनिक विदा दिने जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter