डोल्पा, मंसिर २७

डोल्पामा सवारी साधन खोला वारीपारी गर्न तुईन प्रयोग गरिएको छ । अहिलेसम्म मानिसलाई वारपार गर्न तुईन प्रयोग गर्ने गरिएपनि सवारी साधनलाई समेत तुइन प्रयोग गर्न थालिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा अहिले पनि तुईनमार्फत सवारी साधन तार्ने गरिएको छ । नजिकै झोलुङ्गे पुल भएपनि त्यहाबाट मानिसमात्र वारपार गर्न मिल्छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter