वास्तवमा यौनकर्मी महिलाहरु दैनिक रुपमा नयाँ नयाँ खतराको सामना गरिरहेका हुन्छन् । उनीहरुलाई कस्ता कस्ता खतरा आइपर्दछन् त ? यसको अनुमान लगाउन पनि गाह्रो पर्छ । वेश्यालयमा कस्ता कस्ता ग्राहक आउँछन् र उनीहरुका माग कस्ता हुन्छन् ? पढौँ केही अनौठा तथ्यहरुः

– विश्वको कुनै एक चर्चित वेश्याल यमा एकजना ग्राहक प्रायः आउने गर्दाे रहेछ । उसले यौनकर्मी महिलासँग सेक्स गर्नुको साटो महिलालाई एउटा गिलासमा पिसाब फेर्न लगाउँदो रहेछ र त्यसबापत झण्डै २० हजार रुपैयाँ बराबरको रकम दिँदो रहेछ ।

– त्यस्तै एक वेश्यालयमा काम गर्ने महिला यौनकर्मीहरुले एकजना यस्तो ग्राहक फेला पारे । उसले एकसाथ ७ जना यौनकर्मी महिलालाई कोठामा राख्दोरहेछ । सातै जनालाई निर्वस्त्र गराएर उनीहरुलाई भित्तातर्फ फर्किएर उभिन लगाउँदो रहेछ । अनि उनीहरुलाई हेर्दै आफुले हस्तमैथुन गर्दोरहेछ । उसले महिलाहरुमाथि हातसम्म पनि लगाउँदो रहेनछ र यसो गरेबापत उसले सातवटै यौनकर्मी महिलाको पूरा शुल्क भुक्तान गर्दोरहेछ ।

– एकजना महिला यौनकर्मीका अनुसार एकजना यस्तो ग्राहक उनीसँग आयो जसले सेक्स होइन की नक्कली बन्दुकले लडाइँ गर्ने प्रस्ताव राख्यो । त्यसपछि नक्कली बन्दुक समातेर फायर गर्दै केहीबेर ऊसँग लड्नु पर्दथ्यो । त्यसक्रममा उसले तथानाम गाली पनि गर्दथ्यो ।

– एक यौनकर्मीका अनुसार उनी एकपटक एकजना अनौठो ग्राहकको फेला परिन् जसले सेक्स होइन की सँगै बसेर अनौठा खालका आँखिभौँको चित्र बनाउँथ्यो र त्यसक्रममा पागल जस्तै गरी हाँसिरहन्थ्यो ।

-एकजना ग्राहक यस्तो पनि रहेछ की उसले यौनकर्मी महिलालाई आफ्नो आमा बन्न आग्रह गर्यो । यौनक्रिडा गर्ने कोठामा एकछिन उसको लागि आमाको अभिनय गरिदिनुपर्ने । अनि ऊ बच्चाजस्तै गरी कोठामा उफ्रिने र रोइकराई गर्ने गर्दथ्यो ।

-कतिपय ग्राहक यस्ता अनौठो पनि हुन्छन् की यौनकर्मी महिलाको निर्वस्त्र सरीरमा खानेकुरा राखेर खान पाउनुपर्ने माग गर्दछन् । त्यस्तै एकजना ग्राहकले एक यौनकर्मी महिलाको निर्वस्त्र सरीरभरी चिल्ली सस लगाइदिएको घटना बाहिर आएको थियो ।

एजेन्सीको सहयोगमा

साभार : २०७४ पुष १२ गते २०:५० मा अनलाईन खबर डट कममा  प्रकाशित 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter