१८ माघ, काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ । आयाल नियम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपैयाँ बृद्धि भएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter