काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत साउन ३१ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बुधबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षामा उत्तीर्ण हुने सम्बन्धीत उम्मेदवारहरुको विवरण तथा विशेष स्वास्थ्य परीक्षणको तालिका नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter