असार १८ , पोखरा । प्रदेश नं ४ को राजधानीको रुपमा पोखरा सर्वसम्मत पास भएको छ । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले  पास गरेको नेकपाका संसाद मायानाथ अधिकारिले बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter