असोज ३० पोखरा। हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।
हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ ।
अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाकी छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter