असार २० पोखरा । आन्तरिक तर्फको हवाई इन्धनमा ४ रुपैया घटेसंगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ ।
नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्के्टिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए ।
हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ ।

नया भाडादर अनुसार काठमाण्डौंबाट बिराटनगरका लागी ७ हजार र सय रहेकोमा अव ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ ।
भद्रपुर काठमाण्डौंका लागी ८ हजार ५ सय ७६ रुपैयाँ रहेको जनाइएको छ । यस अघि ८ हजार ७ सय रुपैयाँ यात्रुहरुले तिर्दै आएका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter