अवैध १० किलो सुन तस्करमा संलग्न दुई अभियुक्त सार्वजनीक गोरखा, २५ भदौ/ अवैध १० किलो सुन तस्करीका संलग्न दुई अभियुक्त सार्वजनीक गरिएको छ ।
कीर्तिपुरमा दुई बालिकालाई बन्धक बनाएर बलात्कार,एक जना पक्राउ काठमाडौं,भदौं २५ – काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना
रोल्पामा गोली चल्यो, तरूण दलका नेताको हत्या २४ भदौ, रोल्पा । सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ
रोकिएन सुन तस्करी, गोरखाबाट १० किलो काचो सुन बरामद पोखरा, भदौ २३ / गोरखाको सिर्दिबासबाट १० किलो अवैध सुन बरामद गरिएको छ । सिर्दिबास
ठगहरुको चरम ठगि, मालिकलाई पत्तै नदिई अर्काको जग्गा बेचे काठमाडौं, २२ भदौ / लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब
बलात्कारीको संरक्षणमा लाग्ने निलम्बित एसपी विष्टलार्इ अाइजिपी खनालले नालायक भनेपछि… २२ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज बिष्टलार्इ
साटियो बच्चा ! अस्प्तालमा छोरी घर पुग्दा छोरा ! काठमाण्डौं, भदौ २२ ।गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान
सिरहामा फेरि अर्की युवती सामूहिक बलात्कारको सिकार, २ जना अभियुक्त फरार काठमाडौं, २१ भदौ। सिरहामा फेरि एक युवती बलात्कारको सिकार भएकी छन् । यहाँको मिर्चैया बजारमा
निर्मला हत्या प्रकरणः कांग्रेस नेता विष्ट र निलम्बित एसपी विष्टका छोरासँग प्रहरीले वयान लियो भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछिको
१० वर्षीय छोरीलार्इ बालात्कार गर्ने ललितपुर बाँडेगाउँका एक व्यक्ति पक्राउ २० भदौ, काठमाडौँ । ललितपुरमा अाफ्नै छोरी बालत्कारको अभियोगमा एक जना बाबु प्रकाउ परेका छन
अर्चना पनेरुको ‘पति’ १३० दिनपछि रिहा लगत्तै अमेरिका भागे काठमाडौं, २० भदौ । बाल यौन दुराचार र अवैध लागु औषधको अभियोगमा पक्राउ परेका अमेरिकी
भारत लैजाँदै गरेका दुई सय महिला तथा बालबालिको उद्धार बैतडी,भदौं २०- पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार
कोठामा पुर्याइदिन्छु भन्दै आफ्नो कोठामा लगेर किशोरी बलात्कार काठमाडौं,भदौं १९ – काभ्रेको बनेपामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। आफूले काम गर्दै आएको
जातीय भेदभाव गरेमा दुई लाखसम्म जरिवाना काठमाडौँ- मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई
आफ्नै हजुरबुवाद्धारा तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार कोहलपुर,भदौं १९- कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ।